Radio Taplejung

Radio Taplejung

0 Follower 635 Views

Due to the latest updates, you can no longer listen to this radio with your browser. Please click the icon below to continue listening with the supporting player!

Listen to Radio Taplejung free on KeepOne Radio.
सामुदायिक रेडियो ताप्लेजुङ एफ.एम. ९४ मेगाहर्ज फुङलिङ ४ भिन्तुना ताप्लेजुङ पृष्ठभूमी- नेपालमा प्रजातन्त्रको पुनस्र्थापना र २०४७ सालको संविधान लागु भएपछि निकै फस्टाएको क्षेत्रमा सञ्चार पनि पर्छ । २०६२ / ६३ को जनआन्दोलन पछि यसको महत्व झनै बढेको छ । आम पाठक, श्रोता, दर्शकले छानिछानि हेर्न, सुन्न र पढ्न पाएका रेडियो, टेलिभिजन र पत्र पत्रिकाहरुलाई प्रजातन्त्र÷लोकतन्त्रको उपलब्धिका रुपमा लिन सकिन्छ । सञ्चारको सहजताका कारण गाँउ वस्तिका कुनाकन्दरा सम्म जुनसुकै बेला राष्टिय तथा अन्तराष्ट्रिय खवरहरु पुग्ने गरेको छ । तर आम सञ्चारका सबै माध्यमहरुको सही उपयोग सबै ठाउँमा हुन भने सकेको छैन । २०५२ सालमा बनेको राष्ट्रिय सञ्चार नियमावलीले निजी क्षेत्रलाई बिद्युतीय सञ्चार माध्यम सञ्चालनको अनुमति दिएपछि मुलुकका कुनाकन्दरा सम्म एफएम रेडियो स्टेशनहरु सञ्चालनमा आएका छन् । जनताको सेवामा समर्पित एफएम रेडियोहरु भौगोलिक बिकटता, भौतिक पूर्वाधार, बिद्युतकोे चरम अभाव जस्ता समस्या झेलेर पनि जनताको सूचनामा कृयासिल रहेका छन । स्थानीय लबज र शैलीमा आफ्नै भाषामा बिभिन्न कार्यक्रम तथा गीत संगीत सुन्न र कार्यक्रममा भाग लिन पाएपछि समुदायमा एफएम रेडियोहरुले निकै लोकप्रियता कमाएका छन । समुदायिक रेडियोहरुले विकासको क्षेत्रमापनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन । विकास प्रकृयामा सहयोग पुर्याउने उद्देश्यले काठमाण्डौ महानगरपालिका, पाल्पाको मदनपोखरा गाविसले एफएम रेडियो चलाइरहेका छन । पछिल्लो समय ट्राफिक प्रहरीले पनि रेडियो खोलेको छ । रेडियोलाई समुदायको हित तथा विकासको लागि सशक्त माध्यमको रुपमा प्रयोग गर्ने संभावनालाइ दृष्ट्रिगत गरी सेवामुखि भावना लिएर ताप्लेजुङमा पनि सामुदायिक रेडियोको रुपमा ताप्लेजुङ एफएम ९४ मेगाहर्जको स्थापना भएको छ ।
Listen to Radio Taplejung on your device!
Get it on Google Play Get it on App Store

Download the free app

Listen to 100,000+ live radio stations around the World, on-demand content like podcasts & etc anywhere you go it is with you.

Get it on Google Play Get it on App Store